नयाँ र ताजा

कसरी गर्ने स्नेक प्लान्टको स्याहार?

स्नेक प्लान्टले रातको बेला पनि अक्सिजन प्रदान गर्ने गर्दछ। त्यसैले यसलाई बेडरुममा राख्नका लागि पनि प्रयोग गरिन्छ। बेडरुम प्लान्टका नामले पनि चर्चित स्नेक प्लान्टले हावा शुध्द गर्ने काम अरु कैयन ईन्डोर बिरुवा भन्दा प्रभावकारी रुपमा गर्दछ। यसलाई स्याहार र रेखदेख […]

कौसीखेतीको माटो खुकुलो बनाउने यसरी…..

खेती गर्न प्रयोग हुने माटो खुकुलो हुनुपर्छ। माटो खुकुलो भयो भने पानी, मल र जराबाट बिरुवाले लिने अक्सिजनको सप्लाई ठिक तरिकाले हुने हुँदा राम्रोसंग बिरुवाको बृद्धि विकास हुन्छ। खुकुलो माटोमा लगाईएको तरकारीले पनि राम्रो फल दिन्छ। कौसीखेतीको तयारी गर्दा सर्वप्रथम […]

करेसाखेती गर्न कत्रो ठाँउ चाहिन्छ?

खाली जमिन र तपाईको पुर्ण चाहना मिल्यो भने तरकारी फल्छ फल्छ। तपाईले ईच्छा गर्नु भयो भने तरकारी त फल्छ चाहे करेसामा होस या कौसीमा। तपाईले घर वरिपरीको खाली ठाउलाई सदुपयोग गर्न सक्नुभयो भने आफ्नो परिवारलाई चाहिने अर्गानिक तरकारी फलाउन त्यति […]

के तपाईको बाथरुम सुन्दर पनि छ?

तपाईले बाथरुम बनाउदै महंगा टायल र अरु फर्निसिङमा लाखौ खर्च गरी सक्नुभएको छ। धारा बेसीन, कमोड र नुहाउने सुबिधाका लागि हजारौ हजार खर्च भैसकेको छ। तर अझै पनि तपाईको बाथरुम आकर्षक लागेको छैन? सायद सुबिधा सम्पन्न तपाईको बाथरुममा सुन्दर बिरुवा […]

हावा सफा गर्ने ५ विरुवा

काठमाण्डौ जस्ता सहरमा हावा सफा छैन। बेला बेलामा हाम्रो राजधानी फोहोर हावा भएको अग्र सहर मध्य पर्ने गर्दछ। व्याक्तिगत तहमा बाहिरी वातावरण शुद्ध पार्न त्यति नसकिएला तर कोठा भित्रको हावा सफा राख्न चाहि हामी केहि प्रयास गर्न सक्छौ। घर भित्रको […]

जापानमा पुर्वविमानपरिचारीकाको नेपाली करेसा

शारदा श्रेष्ठ, योकोहामा, जापान जापानको योकोहामामा हाम्रो परिवारले नयाँ घर किनेको केहि बर्ष  भयो। मलाई फूलको एलर्जीको समस्या छ। त्यसैले नयाँ घरमा हामीले फूलहरु रोप्न चाहेनौ। यो घर सानो एरियामा बनेको छ। वरिपरी खासै बगैंचा हुने ठूलो ठाउँ पनि  छैन। […]

यि हुन गमलामा ‘सजिलै’ फल्ने ५ तरकारी

गमलामा धेरै थरी तरकारी फलाउन सकिन्छ। कुनै तरकारी गमलामा सजिलै फल्छन भने कुनैलाई अल्ली बढि मेहनत र ख्याल चाहिन्छ। तपाईलाई कौसीमा वा गमलामा केहि तरकारी फलाएको अनुभव छ र अरु थप तरकारी फलाउन चाहनुहुन्छ भने यो लेखमा गमलामा सजिलै फलाउन […]

चियाकप जत्रो गमलामा फूल्ने ईन्डोर फूल

कोठाको उज्यालो कुनामा फुलाउन सकिने सुन्दर फूल हो अफ्रिकन भ्वायलेट। सानो गमला र त्यसलाई ढपक्क ढाकने पात र त्यसमाथी बाक्लो गरी फुल्छ यो फूल।  नेपालमा केहि सौखिनको घरमा मात्र फेला पर्छ अफ्रिकन भ्यायलेट। चिया कप जत्रो गमलामा फुल्ने भएकाले अफ्रिकन […]

घरमै च्याउ फलाउनुहोस यसरी…

च्याउ धेरैले मनपराउने तरकारी हो। यो स्वास्थ्यका लागि पनि निकै गुणकारी छ। च्याउ तरकारी पसल वा सुपरमार्केटमा किन्न पनि पाईन्छ। तर ब्यवसायिक रुपमा उत्पादन गरिएका यस्ता च्याउमा बिषादीको पनि प्रयोग भएको हुन्छ। हरियो तरकारीमा प्रयोग भएका बिषादीको निकै चर्चा हुन्छ […]

हरियो प्याज तयार गर्ने सरल तरिका

बिऊ जमाएर नयाँ बिरुवा हुर्काएर प्याज फलाईन्छ। यसरी प्याज फलाउदा हरियो प्याजको समेत प्रयोग गर्न सकिन्छ। तर, बिरुवा नपाउदा तपाईलाई हरियो प्याज हुर्काउन समस्या परेको पनि हुन सक्छ। आउनुहोस, बिरुवा नपाउदा पनि कसरी  हरियो प्याज तयार गर्ने भन्ने बारे छोटो […]