ईनडोर हरियाली

के तपाईको बाथरुम सुन्दर पनि छ?

तपाईले बाथरुम बनाउदै महंगा टायल र अरु फर्निसिङमा लाखौ खर्च गरी सक्नुभएको छ। धारा बेसीन, कमोड र नुहाउने सुबिधाका लागि हजारौ हजार खर्च भैसकेको छ। तर अझै पनि तपाईको बाथरुम आकर्षक लागेको छैन? सायद सुबिधा सम्पन्न तपाईको बाथरुममा सुन्दर बिरुवा […]

कति राम्रो ईन्डोर फूल – अफ्रिकन भ्वायलेट!!

संभवत अफ्रिकन भ्वायलेट सबै भन्दा सुन्दर ईनडोर फूल हो। बर्षैभरी फुल्ने (सेन्टपाउलिया प्रजातिको) यो फूल बिभिन्न रंगमा फुल्छ। फूल लागेपछि यो ६-७ हप्ता  रहिरहन्छ। तपाईसंग निकै सानो एरिया छ र त्यो पनि घर भित्र वा कौसीमा भने तपाईले अफ्रिकन भ्वायलेट […]

बेडरुममा हावाको डाक्टर

तपाईको बेडरुममा शुद्ध हावा दिने गुणकारी बिरुवा- स्नेक प्लान्ट नासाले गरेको एक अनुसन्धान‌ अनुसार यो बिरुवामा हावा शुद्ध गर्ने एक बिशेष गुण हुन्छ। स्नेक प्लान्टले रातमा कार्बन डाइयाक्साइड (carbon-dioxide – CO2) लाई ऑक्सिजन (Oxygen) मा बदलने हुनाले यसलाई बेडरुममा राख्ने […]